Madhes Khabar
खेलकुद

राेनाल्डाेकाे चलेन जादु,पाेर्चुगल कंगाेसगँ १-१ काे बराबरीमा राेकियाे

काठमाडौं,४असार:५२ वर्षपछि विश्वकप खेलिरहेको डीआर कंगोले विश्व सुपर स्टार क्रिस्टियानो रोनाल्डोले कप्तानी गरेकाे पोर्चुगललाई १–१ को बराबरीमा रोकेर विश्वकपमा अर्को अप्रत्याशित नतिजा निकालेको छ ।

बिहीबार बिहान भएको निक्कै राेमाञ्चक खेलमा कंगाेले पाेर्चुगल जस्ताे बलियाे टिमलाई १-१ काे बराबरीमा राेक्दै अप्रत्याशित नतिजा निकालेकाे हाे।

खेलको छैटौं मिनेटमा पोर्चुगलका लागि पेड्रो नेटोको क्रसमा जाओ नेभासले हेडबाट सानदार गोल गर्दै १-० अग्रता दिलाएका थिए ।तर पहिलो हाफको इन्जुरी टाइमको पाँचौं मिनेटमा कंगाेका योएने बिसाले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याएका थिए।

Related posts

एसिया कप खेल्न सन्दिप पाकिस्तान प्रस्थान

MadhesKhabar

वीरगन्जमा जारी एनआई कप क्रिकेटको फाइनलमा ग्लोबल कलेज र ज्ञानदा एकेडेमी भिड्ने

MadhesKhabar

वीरगन्ज गाेल्डकप फुटबलमा आज संकटा क्लब र चर्च ब्वाइज युनाइटेड भिड्दै

MadhesKhabar

Leave a Comment