Madhes Khabar
समाज

सर्कल अफ केयरद्वारा ट्राफिक प्रहरी कार्यालय पर्सालाई पानी डिस्पेन्सर मेशीन सहयाेग

वीरगन्ज,२०जेठ:सर्कल अफ केयरले सामाजिक उत्तरदायित्व अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई एक थान पानी डिस्पेन्सर मेशीन प्रदान गरेको छ।

कार्यालयमा कार्यरत ट्राफिक प्रहरीहरुलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध हाेस् भन्ने उदेश्यले उक्त संस्थाले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई पानी डिस्पेन्सर मेशीन सहयोग गरेकाे हाे।

त्यसअवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका ट्राफिक प्रहरी निरीक्षक युवराज कटुवाल, युवा अभियन्ता दिलिपराज कार्की, संस्थाकी अध्यक्ष अन्नु कार्की लगायतकाकाे पनि उपस्थिति थियाे।

Related posts

पुर्व रानी कोमलको जन्मदिनको उपलक्ष्यमा वीरगन्जमा २५ जनालाई कम्बल वितरण

MadhesKhabar

बदलिदैं मधेस : छोरी जन्मिएको खुशीमा मुन्नाले गाँउभर बाँडे मिठाई

MadhesKhabar

पटेर्वा सुगाैलीमा ढकिया पथिया बनाउने महिलाहरुलाई दिइयो ७ दिने एडभान्स तालिम

MadhesKhabar

Leave a Comment