Madhes Khabar
राजनीति

मधेस प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति गगन थापा

महोत्तरी,६जेठ:नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् ।

महाेत्तरीको बर्दिबासमा बुधबार आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’ लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसले निरन्रता दिने बताएका हुन् ।

सभापति थापाले नेपाली कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि बढ्न पार्टीपंक्तिलाई निर्देशन दिए ।

Related posts

सीआईबीले पुर्वप्रधानमन्त्री माधव नेपालसँग पनि लियो बयान

MadhesKhabar

प्रदीप यादवलाई जिताउन एमाले नेता कार्यकर्ता पनि एकजुट भएर लागे

MadhesKhabar

पाँचदलीय गठबन्धन ब्यूँताउने तयारी

MadhesKhabar

Leave a Comment