Madhes Khabar
राजनीति

निर्वाचन आयोगले गर्‍यो समानुपातिक सिट बाँडफाँड, कसले कति सिट पायो?

काठमाडौं,२८फागुन: निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँड गरेको छ। समानुपातिक मतगणना सम्पन्न भएपछि बिहीबार आयोगले ११० सिट रहेको समानुपातिक सिट बाँडफाँड गरेको हो।

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १६ सिट, नेपाली कम्युनिस्ट पार्टीले ९ सिट, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४-४ सिट जितेको छ।

आयोगका अनुसार समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा १ करोड ८ लाख, ३५ हजार २५ मत सदर भएको थियो।

Related posts

कांग्रेस नेतृ यादव अष्ट्रेलियाको राजदूतमा नियुक्त

MadhesKhabar

चिनियाँ राजदूत चेनले भेट उद्योगमन्त्री रिजाललाई

MadhesKhabar

पर्सागढीमा एमाले र जसपा नेपालका ३० भन्दा बढी नेता कांग्रेसमा प्रवेश,मन्त्री चाैरसियाले गरे स्वागत

MadhesKhabar

Leave a Comment