Madhes Khabar
राजनीति

झापा–५ मा केपी ओलीलाई ५० हजार मतले हराएका बालेन शाहको चुनाव खर्च १४ लाख मात्रै

काठमाडौ,२५फागुनःराष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्चको विवरण बुझाएका छन्।उनले सोमबार निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको छ।

शाहले सबैभन्दा धेरै खर्च १५ दिनको वडास्तरीय घरदैलोमा गरेका छन्। त्यहाँ उनले ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। त्यस्तै सबैभन्दा कम खर्च उम्मेदवारी दर्तामा भएको छ, जहाँ उनले १० हजार रुपैयाँ खर्च गरेका छन्। उनि झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुनन् ।

यस्तो छ उनले निर्वाचन आयोगमा बुझाएको चुनावी खर्च विवरणः

Related posts

नेपाल हिन्दू सभ्यताको महत्वपूर्ण केन्द्र हो : भाजपा वरिष्ठ नेता जोली

MadhesKhabar

कांग्रेसले तय गर्‍यो बाराका चारवटै क्षेत्रमा उम्मेदवार, सबै गगन पक्षका

MadhesKhabar

पार्टी फुटाउनुमा प्रचण्ड र ओलीको हात छैन : जसपा अध्यक्ष राई

MadhesKhabar

Leave a Comment