Madhes Khabar
राजनीति

काठमाडौंका मेयर बालेन शाहले दिए राजीनामा

काठमाडौं,४माघ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राजीनामा दिएका छन्। उनले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्।

Related posts

अबपनि नसुध्रिए कांग्रेस र कम्युनिष्टहरु देशभरबाटै सकिन्छन् : सांसद अमरेश सिंह

MadhesKhabar

सामान्य प्रशासनमन्त्री गुप्तालाई भेटेर मुख्यमन्त्री सिंहले भने :मधेसमा कर्मचारीहरु जानै मान्दैनन्

MadhesKhabar

बारामा आएर कांग्रेस महामन्त्री गगनले भने : सत्ता समीकरण फेरिदैन,१ वर्षमा संविधान संशोधन हुन्छ

MadhesKhabar

Leave a Comment