Madhes Khabar
राजनीति

बाराको जीतपुरसिमरा उपमहानगरमा आजपाको ७५ सदस्यीय समिति गठन

वीरगन्ज,२मंसिरःबाराको जीतपुरसिमरा उपमहानगरपालिकामा आम जनता पार्टी (आजपा) को उपमहानगर स्तरीय भेला सम्पन्न भएको छ । सिमरास्थित होटल इच्छामा केन्द्रिय अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यतामा सम्पन्न भेलालले ७५ सदस्यीय उपमहानगर समिति गठन गरेको छ ।

जसको अध्यक्षमा विनोद सहनी, उपाध्यक्षमा विनोद तमांग र रुसल कार्की ,सचिवमा श्याम साह, सहसचिवमा धुरुप कुशवाहा , कोषाध्यक्षमा सीमा बस्याल रहेका छने ।

यस्तै सदस्यहरुमा दिपेन लामा,गोपाल गिरि, रामदरश कुशवाहा,शवि कुशवाहा, राजेस चौधरी,हिरालाल साह , बैजनाथ कुशवाहा लगायतका रहेको मधेस अध्यक्ष उमेश कुशवाहाले जानकारी दिए ।

 

Related posts

प्रदेशसभा सदस्य उम्मेदवार कुर्मी भन्छन् : कामको मुल्यांकन गरेर जनताले फेरि जिताउछन्

MadhesKhabar

रास्वपाले टुंगो लगायो समानुपातिकका ५७ सांसदको नाम : मधेसीतर्फ कति जना परे ?

MadhesKhabar

वीरगंजमा जसपा छाडेर सयौं नेता–कार्यकर्ता प्रदीप यादवको नेतृत्वमा एमालेमा प्रवेश

MadhesKhabar

Leave a Comment