Madhes Khabar
समाचार

बारामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

वीरगन्ज,२५कात्तिकः बारामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा बाराकै बारागढी गाउँपालिका वडा नम्बर २ बिसुनपुर्वाका ४२ वर्षीय छठु चौधरी रहेका छन् ।

मंगलबार बिहान बिसुनपुर्वा स्थित सडकमा बा ४४ प ८५४२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री चौधरी गम्भीर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Related posts

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

MadhesKhabar

वीरगन्जबाट फेसबुकमा स्टाटस लेख्दै महावीर पुनले भने : भ्रष्टचार रोक्न सकेन भने रास्वपापनि बिलाएर जान्छ

MadhesKhabar

खानेपानीमन्त्री यादवकाे निर्देशनमा विच्छ्याइएका नयाँ पाइपलाइनको अन्तिम परीक्षण सम्पन्न

MadhesKhabar

Leave a Comment