Madhes Khabar
राजनीति

रास्वपा सभापति रवि लामिछानेको पक्षमा ३२ लाखले गरे हस्ताक्षर, ६२ लाख चन्दा संकलन

काठमाडौं,२३साउन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति पार्टी सभापति रवि लामिछानेको पक्षमा ३२ लाख जना भन्दा धेरैले हस्ताक्षर गरेको जनाएको छ।

शुक्रबार सम्म देशभरबाट ३२ लाख ६ हजार ६०८ जनाले सभापति लामिछानेको पक्षमा हस्ताक्षर गरेको रास्वपाका प्रवक्ता मनिष झाले बताए।

उनका अनुसार अहिलेसम्म ६२ लाख १६ हजार ६६९ रुपैयाँ सहयोग बापत संकलन भएको छ। सभापति लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै रास्वपाले अहिले हस्ताक्षर अभियान चलाइरहेको छ।

Related posts

जनमत पार्टी फेरि सरकारमा सामेल, मन्त्री अनिता देवीले लिइन् शपथ

MadhesKhabar

जनकपुरमा एमालेकाे परिचयात्मक कार्यक्रममा पर्साका उम्मेदवारपनि भए सहभागी

MadhesKhabar

मूलधारका मिडियाले मधेससंग अहिलेपनि विभेद गरिरहेका छन् : सांसद यादव

MadhesKhabar

Leave a Comment