Madhes Khabar
शिक्षा

ठाकुरराम क्याम्पसमा अनेरास्ववियुद्वारा वृक्षारोपण

वीरगन्ज,३साउनःवीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको परिसरमा अनेरास्ववियुले विरुवाहरु रोपेको छ । अनेरास्ववियुको क्याम्पस ईकाइ कमिटीद्वारा शनिबार आयोजित वृक्षारोपण कार्यक्रममा क्याम्पसको नवनिर्मित प्रशासनिक भवनका साथै क्याम्पस परिसरमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको हो ।

अनेरास्ववियुको क्याम्पस ईकाइ कमिटीका अरमान आलमको अध्यक्षता ततथा अनेरास्ववियुका केन्द्रिय सदस्य आशिफ अहमदको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा अनेरास्ववियुका विद्यार्थी विभाग प्रमुख रियाज अन्सारी, जिल्ला अध्यक्षमा सुजित मन्डल ,सचिव पुकार सुबेदी ,अमान अन्सारी, लगायतकाको पनि सहभहागिता रहेको थियो ।

Related posts

त्रिजुद्ध माविका ८६ जना बालबालिकालाई साहिब साहिब दरबार वीरगन्जले बाँड्यो स्कूल ब्याग

MadhesKhabar

वीरगन्जका नीजी विधालय विरुद्ध अभिभावकको आन्दोलन निरन्तर, मोटरसाइकल जुलुश प्रदर्शन

MadhesKhabar

वीरगन्ज महानगरपालिकाले सार्वजनिक गर्याे छात्रवृत्तिको नतिजा (नामावली सहित)

MadhesKhabar

Leave a Comment