Madhes Khabar
स्थानिय

वीरगन्जको लर्डस दियालाेकाे स्वीमिङ्गपुलमा डुबेर एक बालकको मृत्यु

सांकेतिक तस्बिर ।

वीरगन्ज,२५असार:वीरगन्ज-१० आदर्शनगरस्थित लर्डस दियालाे हाेटलकाे स्वीमिङ्ग पुलमा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ ।स्वीमिङ्ग पुलमा डुबेर वीरगन्ज महानगरपालिका वडा नम्बर ११ स्थित प्रमोद रौनियारका ९ वर्षीय छोरा बजरंगी रौनियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार नुहाउने क्रममा डुबेर अचेत भएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

बालकको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।साभार:राताेपाटी

Related posts

वीरगन्जकाे बाल सुधार गृह तनावग्रस्त , विस्तृत विवरण आउन बाँकी

MadhesKhabar

मुर्लीका युवतीहरुलाई आत्मनिर्भर बनाउन उपकार सेवाले दियो सिलाई कटाईको तालिम

MadhesKhabar

वडाध्यक्षले सिफारिस नदिएपछि दलित र सुकुम्बासीहरुले भूमि आयोग पर्साका अध्यक्षलाई गुहारे

MadhesKhabar

Leave a Comment