Madhes Khabar
समाचार

खानेपानी मन्त्री यादव स्पेन भ्रमणमा जाँदै

फाइल तस्बिर ।

काठमाडौं,९असार : खानेपानी मन्त्री प्रदीप यादव स्पेन भ्रमणमा जाने भएका छन्। खानेपानी तथा सरसफाईसम्बन्धी कार्यक्रममा भाग लिन उनी स्पेन जाने भएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानी मन्त्री यादवको असार १५ देखि १९ गतेसम्मको स्पेन भ्रमण स्वीकृत गरेको स्रोतले बताएको छ।

Related posts

जलवायु परिवर्तनले हिमनदीहरुमा प्रभाव पर्दा कृषि र जलविधुतमा असर परेको छ : मन्त्री यादव

MadhesKhabar

पर्साका ट्राफिक प्रहरी निरीक्षक भट्ट मधेस प्रदेशकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

MadhesKhabar

सबैकाे सहयाेग र समन्वयले मात्रै पानीको समस्या समाधान हुनसक्छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment