Madhes Khabar
शिक्षा हेडलाइन

गर्मीका कारण पाेखरिया नगरपालिकाका विद्यालयहरु पनि ३ दिनका लागि बन्द

फाइल फोटो : पोखरिया नगरपालिकाको कार्यालय

वीरगन्ज,२७जेठ:पर्साकाे पाेखरिया नगरपालिकामा रहेका विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको छ।केही दिन यता ह्वात्तै बढ्दै गएकोअत्याधिक गर्मीका कारण विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्यमा असर देखिन थालेपछि पाेखरिया नगरपालिकाले तीन दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेकाे हाे।

पाेखरिया नगरपालिकाले जेठ २८ गतेदेखि जेठ ३० गतेसम्म तीन दिनका लागि सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेकाे मेयर प्रदुमन चाैहााद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ।

Related posts

रौतहटमा आफ्नै घरभित्र गाडिएको महिलाको शव फेला, परिवारका सदस्यहरु फरार

MadhesKhabar

ठाकुरराम क्याम्पसका कर्मचारीहरुको आन्दोलन प्रति प्राध्यापकहरुको पनि समर्थन

MadhesKhabar

वीरगन्जको खाद्य व्यवस्था कम्पनीद्धारा हालसम्म किसानबाट साढे ७ हजार क्विन्टल बढी धान खरिद

MadhesKhabar

Leave a Comment