Madhes Khabar
समाचार

मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा बाराका उपाध्याय नियुक्त

वीरगन्ज,७बैशाख:मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा बाराका पत्रकार कमल उपाध्याय नियुक्त भएका छन् ।मधेस प्रदेश मन्त्रीपरिषद बैठकबाट उपाध्याय अध्यक्षमा नियुक्त भएका हुन्।

उपाध्याय नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष एवं प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव समेत हुन्।

मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रीपरिषद् बैठकले उपाध्यायलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।उपाध्याय बाराबाट प्रकाशित हुने कृपाा दैनिक पत्रिकाका प्रकाशक पनि हुन् ।

Related posts

गठन भएकाे चार दिनपनि नबित्दै पर्सा ग्रामिण पत्रकार समाजमा देखियाे विवाद

MadhesKhabar

सट्टेबाजी अड्डामा प्रहरीको छापा, पाँच भारतीयसहित १७ जना पक्राउ

MadhesKhabar

एसिया प्यासिफिक विकास परिषदको अफिसरमा वीरगन्ज जेसीजका अध्यक्ष चौरसिया नियुक्त

MadhesKhabar

Leave a Comment