Madhes Khabar
समाचार

रौतहटमा नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

फाइल तस्बिर ।

रौतहट,२०असोजःरौतहटमा नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रौतहटकै लाई रौतहट प्रहरीले पक्राउ गरेको छ । गढीमाई नगरपालिका–५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय रहेका छन् ।

चन्द्रपुर नगरपालिका–१० स्थित सडकमा इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरीले शनिबारराति चेकजाँचका क्रममा बीआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकलमा सवार पटटेल र उपाध्यायको साथबाट नक्कली नेपाली एक हजार दरका ४७ थान नोट बरामद भएपछि दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

उनिहरुलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Related posts

चुनावलाई लक्षित गर्दै नेपाल भारत सिमा नाका पुर्ण रुपमा बन्द

MadhesKhabar

बैंकिङ कसुर मुद्धामा दुइ वर्ष देखि फरार रहेका हजाम वीरगन्जबाट पक्राउ

MadhesKhabar

वीरगन्जको रेडियोमा काम गरेकी सञ्चारकर्मी निरु श्रेष्ठको अल्पायुमै निधन

MadhesKhabar

Leave a Comment