Madhes Khabar
समाचार

खानेपानी संस्थान सञ्चालक समितिकाे सदस्यमा वीरगन्जका मेयर सिंह नियुक्त

वीरगन्ज,१२चैत:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह नेपाल खानेपानी संस्थान सञ्चालक समितिकाे सदस्यमा नियुक्त भएका छन्।संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्ज महानगरका मेयर सिंहलाई मन्त्रीस्तरीय निर्णयबाट खानेपानी संस्थान सञ्चालक समितिकाे सदस्यमा नियुक्त गरेका छन्।

 

चैत ११ गतेकाे मन्त्रीस्तरीय निर्णय अनुसार नेपाल खानेपानी संस्थान ऐन २०४६(संशोधन सहित) दफा ८ काे उपदफा ८.१.४ बमाेजिमकाे नेपाल खानेपानी संस्थान सञ्चालक समिति सदस्य पदमा वीरगन्जका मेयर सिंहलाई नियुक्त गरिएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जनाएका छन्।

Related posts

पेस्तोलसहित एक जना पक्राउ

MadhesKhabar

ठाकुरराम क्याम्पसमा बल्ल सुचारू भयाे मतगणना

MadhesKhabar

वीरगन्जमा तस्करी गरी ल्याइएको जुत्ता-चप्पल बरामद

MadhesKhabar

Leave a Comment