Madhes Khabar
खेलकुद

प्रधानमन्त्री कप क्रिकेटका लागि अनिल साहकाे कप्तानीमा मधेसकाे टिम घाेषणा

फाइल तस्बिर ।

वीरगन्ज,२५फागुन:प्रधानमन्त्री कप कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि अनिल साहकाे कप्तानीमा मधेस प्रदेशकाे टिम घोषणा गरिएकाे छ ।

मधेसकाे टिममा पवन सर्राफ, मयन यादव, हरिशंकर साह, विशाल पटेल,कमल गुप्ता,निखिल सिंह,रन्जित कुमार,राजेश यादव,राेशन विक,प्रदीप पासवान,रुपेश सिंह,दिपेश दास,शैलेन्द्र साह र सन्नी साह रहेका छन् ।

त्यस्तै प्रशिक्षकमा सुनिल शाह, सहायक प्रशिक्षकमा शिव तण्डुकार र व्यवस्थापकमा दिपेन्द्र यादव रहेका छन् ।

Related posts

संकटा क्लब वीरगन्ज गोल्डकप फुटबलको सेमिफाइनलमा

MadhesKhabar

पर्साकाे पुरुष र महिला दुवै टिम कबड्डी प्रतियोगिताकाे फाइनलमा

MadhesKhabar

नेपाली महिला फुटबल टिमलाई गुरुङले दिए नगद १० लाख

MadhesKhabar

Leave a Comment