Madhes Khabar
खेलकुद

पर्साकाे पुरुष र महिला दुवै टिम कबड्डी प्रतियोगिताकाे फाइनलमा

मधेसखबर
वीरगन्ज ,०५ असाेज: पर्साकाे पुरुष र महिला कबड्डी टिम, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत मधेस प्रदेश छनाैट प्रतियोगिताकाे फाइनलमा प्रवेश गरेकाे छ ।

बुधबार भएकाे सेमिफाइनल खेलमा जित हात पार्दै पर्साकाे पुरुष र महिला दुवै टिमले फाइनलमा स्थान पक्का गरेकाे हाे ।

महिला तर्फ भएकाे खेलमा पर्साकाे टिमले राैतहटकाे टिमलाइ ४४-३९ ले पराजित गरेकाे हाे ।

यस्तै पुरुष तर्फ भएकाे खेलमा पर्साकाे टिमले बाराकाे टिमले ५२-४५ अंकले पराजित गरेकाे हाे ।

पुरुष र महिला दुवै तर्फकाे फाईनल खेल बिहीबार पर्सा धनुषा बिच हुने छ ।

Related posts

हेटाैंडालाई हराउँदै वीरगन्जकाे एनआई कलेज फाइनलमा

MadhesKhabar

भारतलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

MadhesKhabar

भारतलाई हराउँदै अष्ट्रेलियालाई छैठाैं पटक जित्याे विश्वकप क्रिकेटको उपाधि

MadhesKhabar

Leave a Comment