Madhes Khabar
समाचार

बारामा प्रहरीकाे हिरासतबाट भागेका थुनुवा पक्राउ

सिमरा,१३माघ: बाराकाे सिमरास्थित ईलाका प्रहरी कार्यालयको प्रहरी हिरासतबाट भागेका एक थुनुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीले उनलाई आइतबार साँझ सिमराबाट नियन्त्रणमा लिएको हो

बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले हिरासतबाट फरार थुनुवा महेश चौधरीलाई नियन्त्रणमा लिइएको बताए । घटनाको विषयमा प्रहरीले केही बेरमा जानकारी गराउने प्रवक्ता सापकोटाले बताए ।

चौधरी अभद्र मुद्दाको अनुसन्धानको क्रममा माघ ९ गतेदेखी ईलाका प्रहरी कार्यालय सिमराकाे हिरासतमा थिए ।आइतबार दिउँसो थुनुवा कक्षकाे फोहोर फ्याँक्न निस्किने क्रममा चौधरी फरार भएकाे बताइएको थियाृ।साभार:इशीलालेख

Related posts

मुर्लीमा रास्वपा उम्मेदवार हरि पन्तको अनौठो स्वागत, काँबरमा राखेर टोल–टोलमा परिक्रमा

MadhesKhabar

बाराको गंगानगरबाट ४ बोरा गाँजासहित दुई जना पक्राउ

MadhesKhabar

अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा

MadhesKhabar

Leave a Comment