Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

सरकारले बढायाे डिजेल र पेट्रोलकाे मूल्य, वीरगन्जमा कति पुग्याे ?

फाइल फोटो

काठमाडौं,२माघ:सरकारले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ ।नेपाल आयल निगमका अनुसार ,आज(बुधबार) राति १२ बजेपछिबाट लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य एक लिटरमा ३ रुपैयाँ र पेट्रोलको मूल्य एक लिटरमा २ रुपैयाँले वृद्धि गरिएको हाे।

यससंगै वीरगन्जमा अब पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

काठमाडौँ उपत्यकासहित पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य १५६ रुपैयाँ पुगेको छ ।

Related posts

मधेसमा छठ पर्बको रौनक शुरु

MadhesKhabar

एसईईको नतिजा सार्वजनिक : ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण

MadhesKhabar

कांग्रेसको क्षेत्र र जिल्लाले अन्याय गरेका युवा नेता यादवको नाम प्रदेशले गर्‍यो सिफारिस

MadhesKhabar

Leave a Comment