Madhes Khabar
समाचार

पर्सा मुद्रक उद्योग संघको अध्यक्षमा कुशवाहा र उपाध्यक्षमा मिश्रा चयन

वीरगन्ज,१६मंसिरःपर्सामा रहेका मुद्रण(प्रिन्टींग प्रेस) व्यवसायीहरुको भेलाले राकेश प्रसाद कुशवाहाको अध्यक्षतामा पर्सा मुद्रक उद्योग संघ गठन गरेको छ । वीरगन्जमा शनिबार सम्पन्न भेलालले कुशवाहाको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

तदर्थ समितिको उपाध्यक्षमा लालबाबु मिश्रा र राजेश प्रसाद गुप्ता, सचिवमा सरोज कुमार जयसवाल र कोषाध्यक्षमा ललित कुमार साह रहेका छन् ।यस्तै सदस्यमा सरोज प्रसाद पटेल, बिकास कुमार जोशी, सन्जय कुमार साह, पुष्पराज तिमल्सिना, संदीप साह,जयशंकर लाल, राजेन्द्र प्रसाद साह,सन्तोष ठाकुर र रबि कुमार कलवार रहेका छन् ।

Related posts

बाराकाे फेटामा पर्ने गण्डक नहरमा एक पुरुषकाे शव फेला

MadhesKhabar

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

MadhesKhabar

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ४ जना नेपालीको पनि मृत्यु

MadhesKhabar

Leave a Comment