Madhes Khabar
खेलकुद

आईपीएल अक्शन : श्रेयस अय्यरलाई २६ करोड ७५ लाख भारुमा पञ्जाबले किन्यो


काठमाडौं,९मंसिरः
आउँदो वर्षको इण्डियन प्रिमियर लिग (आईपीएल)का लागि भारतीय क्रिकेट टिमका सदस्य श्रेयस अय्यर महँगा खेलाडीको सुचीमा परेका छन् ।
आउँदो वर्षको आईपीएलका लागि आइतबार भएको अक्शनमा अय्यरलाई पञ्जाब किंग्सले २६ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको हो । यसअघि कोलकाता नाइट राइडर्समा रहेका अय्यरको न्यूनतम अक्शन मूल्य २ करोड भारु रहेको थियो ।

यसअघि मिचेल स्टार्कलाई गएको वर्ष कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारुमा अनुबन्ध गर्दा उनि सर्वाधिक महँगा खेलाडी बनेका थिए ।

Related posts

अष्ट्रेलियाविरुद्ध भारतकाे लगातार दाेस्राे जित

MadhesKhabar

आईपीएल: गुजरात टाइटन्सको लगातार दोश्राे जित

MadhesKhabar

नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य

MadhesKhabar

Leave a Comment