Madhes Khabar
स्थानिय

पर्सामा राैनियार युवा समाज गठन

वीरगन्ज,२१असाेज:पर्सा जिल्लाको रौनियार जातिका युवाहरुको भेलाले रौनियार युवा समाज गठन गरेको छ ।

वीरगन्जको होटल गेटवेमा आयोजित भेलाले धीरेन्द्र रौनियारको अध्यक्षतामा समाजकाे ११ सदस्यीय तदर्थ समिति गरेको हाे।

नव गठित तदर्थ समितिको अध उपाध्यक्षमा विकास रौनियार , सचिवमा पिन्टु रौनियार,काेषायक्षमा राम रौनियार तथा सदस्यहरुमा विजय रौनियार ,विनोद रौनियार , प्रकाश रौनियार,विजय रौनियार , मनोज कुमार रौनियार रहेका छन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ताको विशेष उपस्थितिमा भएको भेलामा मनोज रौनियार , शंकर रौनियार , राजन रौनियार ,वंशीधर रौनियार,रविन्द्र रौनियार , किशोर रौनियार , सरोज रौनियार,विकास रौनियार,सुनिल रौनियार लगायतको पनि उपस्थिति रहेको थियाे ।

Related posts

सरकारले वीरगन्जलाई अझै पनि उपेक्षा गरिरहेकाे मेयर सिंहकाे आराेप

MadhesKhabar

दिपावली र छठमा पटाका नपड्काउन र राति ९ बजेपछि देउँसीभैलो नखेल्न पर्साका सीडीओको आदेश

MadhesKhabar

पोखरीयाका जनप्रतिनिधिलाइ बिपद ब्यवस्थापन तालिम

MadhesKhabar

Leave a Comment