Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

विश्वप्रसीद्ध पञ्चवर्षीय गढीमाई मेलाका लागि मेयर यादवको अध्यक्षतामा मूल समिति गठन

तस्बिर : साजिर मन्सुर

बारा,१५असोजःबाराको बरियारपुरमा रहेको विश्वप्रसीद्ध गढीमाई मन्दिरमा यसवर्ष लाग्ने पञ्चवर्षीय गढीमाई मेलाको सञ्चालन तथा व्यवस्थापनका लागि १ सय ११ सदस्यीय मूल समिति गठन गरिएको छ ।

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा १ सय ११ सदस्यीय मूल समिति गठन गरिएको हो ।मूल समितिको उपाध्यक्षमा मनोजकुमार गुप्ता, रामचन्द्र प्रसाद साह, रामबाबु प्रसाद यादव र कलैश महतो रहेका छन् ।

यस्तै समतिको महासचिवमा वीरेन्द्रप्रसाद यादव, नरेशप्रसाद जयसवाल, उपेन्द्रप्रसाद गुप्ता तथा सचिवमा उमरावती देवीलहेरीन, नितुकुमारी गुप्ता र कोषाध्यक्षमा वीरेन्द्रप्रसाद चौरसिया रहेका छन् ।मूल समितिको सददस्यमा बाराका १६ वटै पालिकाका प्रमुख र उपप्रमुख, जिल्लामा सकृय सबै राजनीतिक दलका एक एक जना प्रतिनिधीहरु रहेका छन् ।

 

Related posts

ठाकुरराम क्याम्पसकाे स्ववियु सभापतिमा शेखर समुहका राज कुमार यादव विजयी

MadhesKhabar

गर्मी छल्न अनि रमाउन जाने होइन त ‘ठोरी’ ?

MadhesKhabar

वीरगंज–२१ मा नेकपा एमालेको चुनावी सम्पर्क कार्यालय स्थापना, उम्मेदवार प्रदीप यादवद्वारा उद्घाटन

MadhesKhabar

Leave a Comment