Madhes Khabar
समाचार

बाराकाे काेल्हबीमा मृत भेटियाे जंगली हात्ती

death elephant

बारा,६असाेज:बाराको कोल्हबीमा एउटा जंगली हात्ती मृत भेटिएको छ । कोल्हबी नगरपालिका २ भलुआईखोरमा आइतबार बिहान हात्ती मृत भेटिएको हो ।

बस्ती नजिकैको जंगलमा हात्ती मृत अवस्थामा देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले हात्ती भेटिएको स्थानलाई घेरा हालेर सुरक्षा दिईरहेको छ ।

हात्तीको मृत्यु भएको कारण खुल्न सकेको छैन । पर्सा राष्ट्रिय निकुञ्जबाट प्राविधिकसहितको टोली घटनास्थलतर्फ जाँदैछन् ।साभार:इशिलालेख

Related posts

वीरगञ्ज महानगरको आमसञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिमा १३ सदस्य मनोनीत

MadhesKhabar

मौसम विभागले भन्यो : एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ

MadhesKhabar

बिहारकाे रामगढवामा इट्टा भट्ठाकाे चिम्नि विस्फाेट हुदां कम्तिमा ६ जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment