Madhes Khabar
धर्म/संस्कृति

बकर ईदमा सोमबार सार्वजनिक बिदा

फाइल फोटो

काठमाडौं,३२ जेष्ठ :संघीय सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (उल–अजहा ) मा सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले आज(शुक्रबार) सूचना जारी गरेर असार ३ गते सोमबार सार्वजनिक बिदा दिने जनाएको हो।

गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (उल–अजहा )का दिन सार्वजनिक बिदा दिने निर्णय भएको थियो।

Related posts

विजया दशमीका दिन वीरगन्जमा हजाराैकाे सहभागितामा ‘रावण दहन’

MadhesKhabar

पर्सागढीमा नवनिर्मित राधाकृष्ण मन्दिरकाे सांसद चाैरसियाले गरे उद्घाटन

MadhesKhabar

ईद मनाउन भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

MadhesKhabar

Leave a Comment