Madhes Khabar
अन्तर्राष्ट्रिय

नरेन्द्र माेदी तेश्राे पटक प्रधानमन्त्रीमा नियुक्त

फाइल तस्बिर ।

काठमाडाैं,२५जेष्ठ:भारतको नयाँ प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

यसअघि शुक्रबार बिहान बसेको एनडीए गठबन्धनका सांसदहरूको बैठकले मोदीलाई दलको नेतामा चयन गरेको थियो ।

राष्ट्रपति मूर्मुसँग भेटपछि मोदीले भने, ‘राष्ट्रपतिजीले मलाई बोलाउनु भएको थियो र मलाई नवनिर्वाचित प्रधानमन्त्रीका रूपमा काम गर्न नियुक्त दिनुभयो ।’ मोदीले आइतबार तृश्राे पटक प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।

Related posts

बिहारमा विषाक्त मदिरा सेवनबाट ८ जनाकाे मृत्युु

MadhesKhabar

गुजरातकाे फन पार्कमा भीषण आगलागी हुदाँ २४ जनाकाे मृत्यु

MadhesKhabar

भारतीय प्रधानमन्त्री माेदीकी आमा हिराबेनकाे निधन

MadhesKhabar

Leave a Comment