Madhes Khabar
अन्तर्राष्ट्रिय

नरेन्द्र माेदी तेश्राे पटक प्रधानमन्त्रीमा नियुक्त

फाइल तस्बिर ।

काठमाडाैं,२५जेष्ठ:भारतको नयाँ प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

यसअघि शुक्रबार बिहान बसेको एनडीए गठबन्धनका सांसदहरूको बैठकले मोदीलाई दलको नेतामा चयन गरेको थियो ।

राष्ट्रपति मूर्मुसँग भेटपछि मोदीले भने, ‘राष्ट्रपतिजीले मलाई बोलाउनु भएको थियो र मलाई नवनिर्वाचित प्रधानमन्त्रीका रूपमा काम गर्न नियुक्त दिनुभयो ।’ मोदीले आइतबार तृश्राे पटक प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।

Related posts

एसियाको सबैभन्दा धनी व्यक्तिमा फेरि भारतका अडानी

MadhesKhabar

गंगा नुहाउन हिंडेका तीर्थयात्री सवार ट्याक्टर दुर्घटना हुदाँ २२ जनाको मृत्यु

MadhesKhabar

भारतीय कांग्रेसको अध्यक्ष पदका लागि आज चुनाव हुँदै

MadhesKhabar

Leave a Comment