Madhes Khabar
Uncategorized वाग्मती प्रदेश

डेल कम्पनिको नक्कली २५९ थान कम्युटरसहित दुई व्यपारी पक्राउ

काठमाडौं,६जेष्ठःकाठमाडौंमा नक्कली लेवलिङ गरेर कम्प्युटर बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्मा घर भएका २२ वर्षीय तुसार अग्रवाल र काठमाडौंको न्युरोडमा पसल सञ्चालन गर्ने उमेश मुडभरी रहेका छन् ।

सादा मनिटरमा उनीहरुले डेल कम्पनीको लोगो टाँसेर बेच्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी बरिष्ठ उपरीक्षक बसन्त रजौरेले बताए । काठमाडौं महानगरपालिका–२२ स्थित भोटेबहालमा अग्रवालले सञ्चालन गरेको गोदामबाट २५३ थान र न्युरोडस्थित मुडभरीको पसलबाट ६ थान मनिटर प्रहरीले बरामद गरेको छ ।साभार :रातोपाटीबाट

 

 

Related posts

बारामा अज्ञात समूहको खुकुरी प्रहारबाट एमाले कार्यकर्ता गोले घाइते

MadhesKhabar

पर्सा–२ मा रास्वपाको घरदैलो अभियान तीब्र : प्रगतिनगरमा युवाहरुले लगाए ‘परिवर्तन’को नारा

MadhesKhabar

प्लेयर अफ द म्याच बने वीरगन्जका आसिफ शेख

MadhesKhabar

Leave a Comment