Madhes Khabar
खेलकुद

आईपीएलमा आज मुम्बई र लखनउ भिड्दै

वीरगन्ज,४बैशाख:भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शुक्रबार मुम्बई इण्डियन्स र लखनउ सुपर जाइन्टबीच खेल हुदै छ । मुम्बईको वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बेलुकी पाैने ८ बजेदेखि सुरु हुनेछ ।

जारी आइपिएलमा मुम्बई इण्डियन्स प्लेअफको दौडबाट बाहिरिइसकेको छ । मुम्बईको १३ खेलमा ८ अंक रहेको छ ।उ अंकतालिकामा पुछारमा रहेको छ । आजको खेलको नतिजाले मुम्बईलाई कुनै असर पर्दैन ।

त्यस्तै लखनउ सुपर जाइन्टले आजको खेलमा फराकिलो अन्तरको जित हासिल गरेमा प्लेअफको दौडमा रहेपनि अलि असम्भव देखिन्छ । लखनउको १३ खेलमा १२ अंक रहेको छ। अंक तालिकामा उ सातौं स्थानमा रहेको छ ।

Related posts

भारत एसिया कपको सुपर फोरमा

MadhesKhabar

एसिया कप खेल्न सन्दिप पाकिस्तान प्रस्थान

MadhesKhabar

पचरौता नगरपालिकाका मेयर सिंहले क्रिकेटर अनिल र अरनिकोलाई ५० हजार दिदैं गरे सम्मानित

MadhesKhabar

Leave a Comment