Madhes Khabar
खेलकुद

हैदराबाद आईपीएलकाे प्लेअफमा

काठमाडौं,३जेष्ठ:वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफमा छनोट भएको छ ।

यस संस्करणको आइपीएलमा प्लेअफमा स्थान बनाउँने हैदराबाद तेस्रो टोली हो । यस अघि कोलकाता नाइटराईडर्स र राजस्थान रोयल्सले प्लेअफमा स्थान बनाईसकेका छन् ।

बाँकी रहेको एक स्थानका लागि चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, लखनाउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंग्लाेडर प्रतिस्पर्धामा रहेका छन् ।

Related posts

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो टी–२० क्रिकेट आज

MadhesKhabar

नेपालले श्रीलंकालाई हरायाे

MadhesKhabar

हिमालयन शेर्पाले जित्याे जीतपुरसिमरा गोल्डकपको उपाधि

MadhesKhabar

Leave a Comment