Madhes Khabar
खेलकुद

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज

काठमाडौं,१६बैशाख:नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज आइतबार हुदैंछ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ ।

यसअघ शनिबार भएको पहिलो खेल नेपालले ४ विकेटको जितेकाे थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको हो ।

 

नेपाली टोली :

रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहोरा, विवेक यादव, आकाश चन्द, कमल सिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।

वेस्ट इन्डिज ‘ए’ टोली :

रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स ।

Related posts

च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

MadhesKhabar

दोश्रो टेष्टमा पनि अस्ट्रेलिया माथि भारतको सानदार जित

MadhesKhabar

इन्डोनेसियामाथि किर्तिमानी जित हासिल गर्दै नेपाल सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment