Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे

काठमाडौं,३बैशाख:नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले भारतकाे इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्दा सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलकाे मूल्यमा प्रति लिटर ३ रुपैयाँले बृद्धि भएको हाे ।

आयल निगमका अनुसार अब पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल प्रतिलिटर १६१ रुपैयाँ पर्नेछ ।

Related posts

आगामी बजेटमा निजगढ विमानस्थलकाे लगानी टुंगाे लगाउने सरकारकाे घाेषणा

MadhesKhabar

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

MadhesKhabar

वीरगन्जको चोर्नीमा ट्याक्टरको ठक्करबाट घाइते भएका महत्तोको मृत्यु

MadhesKhabar

Leave a Comment