Madhes Khabar
राजनीति

जसपाको समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस

काठमाडौं,२२चैत :जनता समाजवादी पार्टीले समानुपातिक सांसदका लागि हसिना खानको नाम सिफारिस गरेको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त उक्त स्थानमा बाँकेकी खानलाई सिफारिस गरेको हो।

२०७९ को निर्वाचनमा मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएकी थिइन्। उनको २०७९ साल फागुन १३ गते निधन भएपछि जसपाले अन्सारीलाई पठाएको थियो।उनको पनि चैत्र ४ गते निधन भएपछि उक्त स्थान रिक्त थियो।

Related posts

प्रचण्ड–माधवको पार्टीद्धारा पर्साका चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस

MadhesKhabar

एमाले वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

MadhesKhabar

पर्सा ४ मा रिजालको लहर ,नेकपा एसका नेता सहित ५०० जना काँग्रेसमा प्रवेश

MadhesKhabar

Leave a Comment