Madhes Khabar
समाचार

वीरगन्जका एक पुरुष काठमाडौंमा मृत फेला

सांकेतिक फोटो ।

काठमाडौं,२३फाल्गुन:वीरगन्जका एक पुरुष काठमाडौंमा मृत फेला परेका छन्।वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का ४५ बर्षिय विकास लामा काठमाडौं महानगरपालिका वडा नम्बर १३ कुसुन्ती खड्का टाेलस्थित सडकमा बुधबार मृतावस्थामा फेला परेका हुन्।

वीरगन्ज ४ का स्थायीबासी लामा काठमाडौं १३ कुसुन्ती खड्का टाेलमा डेरा लिएर बस्दै आएका थिए ।बुधबार उनि डेरा अगाडिकै सडकमा मृतावस्थामा फेला परेकाे प्रहरीले जनाएको छ।

उनकाे मृत्युको कारण खुल्न नसकेकाे र यस बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

Related posts

भाटभटेनीमा लुटपाट गर्ने ९ जना पक्राउ, रेडलेबल,लिपिस्टिक,गाजल बरामद

MadhesKhabar

पर्साकाे देउरीयामा खेतबाट १८ प्याकेट चरेस बरामद

MadhesKhabar

एक साता भित्र वीरगन्जको मेनरोड फराकिलो हुने : मन्त्री राई

MadhesKhabar

Leave a Comment