Madhes Khabar
स्थानिय

वडामा पुगेर स्थानीयकाे गुनासाे सुन्दै वीरगन्जका मेयर सिंह

वीरगन्ज,६माघ:वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयास्थित रामजानकी मन्दिरको सरसफाई गरिएको छ ।

न्यू ज्योती युवा क्लवको आयोजनामा मन्दिर परिसरको सरसफाई गरिएको हो ।सरसफाई कार्यक्रममा सरिक भएका वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले युवाहरुले नै समाजको परिवर्तन गर्न सक्ने बताए ।

साथै उनले स्थानीय युवाहरुलाई सामाजिक सम्पदा तथा पूर्वाधारहरुको संरक्षणमा ध्यान दिन आग्रह गरे ।स्थानीयले राखेका गुनासोको सम्बोधन गर्दै सिंहले समस्या समाधानका लागि प्रतिबद्धतापनि जनाए ।

Related posts

व्याक्तिको कब्जामा रहेको जग्गा खाली गराउन वीरगन्ज महानगर सफल

MadhesKhabar

वीरगन्ज १५ मा सडक निर्माणमा असहयोग गर्नेहरुको पक्की घरमा चल्यो महानगरको डोजर

MadhesKhabar

वीरगन्जमा जन्ती र गाँउले बिच झडप : ३ जना घाइते , १० जना पक्राउ

MadhesKhabar

Leave a Comment