Madhes Khabar
खेलकुद

सन्दीप लामिछानेलाई क्यानले गर्याे निलम्बन

फाइल तस्बिर ।

काठमाडौं,२६पुष:सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।

बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने फैसला बुधबार सुनाएको थियो ।लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले जनाएको छ ।

Related posts

जनकपुरको लगातार दोस्रो जित, कर्णालीलाई ८ विकेटले हरायो

MadhesKhabar

वीरगन्जमा जारी प्रधानमन्त्री क्रिकेट कप : रञ्जितको शतकमा लुम्बिनी विजयी

MadhesKhabar

परवानीपुर गोल्डकप फुटबलमा वीरगन्ज युथ एकेडेमीकाे विजयी सुरुवात

MadhesKhabar

Leave a Comment