Madhes Khabar
स्थानिय

उपभोक्ता हित संरक्षण मञ्च पर्साकाे अध्यक्षमा श्रेष्ठ

वीरगन्ज,१४पुष: उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साकाे पाँचौ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएकाे छ।

वीरगन्जमा सम्पन्न अधिवेशनले सुनिल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ।

मञ्चकाे उपाध्यक्षमा अजित कुमार भुजेल ,सचिवमा विशाल झा,सहसचिवमा ललन कुमार पटेल र कोषाध्यक्षमा रचेन्द्र सिंह थापालाई चयन गरिएको छ।

Related posts

वीरगन्जमा करोडौंको लगानीमा निर्माणाधिन प्लास्टिक फोहोर प्रशोधन प्लान्टको काम अन्तिम चरणमा

MadhesKhabar

वीरगन्जमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

MadhesKhabar

१० गाँउमा दुर्गन्ध फैलाएको शीवम् लेयर्स फार्म बन्द नहुदा गाँउले थप आक्रोशीत

MadhesKhabar

Leave a Comment