Madhes Khabar
काेशी प्रदेश

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

फाइल तस्बिर।

झापा,१३पुष: झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ का मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

बिहीबार राति उनको शव घरबाट ५० मिटर पर बाटाेमा फेला परेको प्रहरीले बताएको छ।

हात्तीले मृतक राईको घरसमेत भत्काएको प्रहरीले जानकारी दिएको छ। मृतक राईको शव पोष्टमार्टमका लागि दमक अस्पतालम लगिएको छ।

Related posts

कांग्रेस नेता सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित

MadhesKhabar

धनकुटामा एकै परिवारका तीन जना मृत फेला

MadhesKhabar

पाँचथर : तमाेर नदीमा बाेलेराे जिप खस्दा ५ जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment