Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

दिपावली र छठका लागि वीरगन्जमा माटाका भाँडा र दियोको व्यपार (फोटो फिचर)

वीरगन्ज,२४कार्तिक : दिपावली र छठ पूजामा माटाको दियो र भाँडा प्रयोग गर्ने चलन फेरि बढ्दै गएको छ । केहि वर्षसम्म दिपावलीमा विद्युतीय बत्तीको प्रयोगले माटाका दियो र भाडाको प्रयोगलाई विस्थापित गरेकोमा पछिल्ला दुई तीन वर्ष यतादेखि भने फेरि माटाकै दियो भाडाँको प्रयोग बढ्दै गएको कुम्हालेहरु बताउछन् ।दिपावली र छठ पर्बलाई लक्षित गरि वीरगन्जको बजारमा सडकमै ५० भन्दा बढी कुम्हालेहरुले माटाको दियो र भाडाका पसलहरु राखेका छन् ।

Related posts

महानगरमा छड्के अनुगमन गर्दै मेयर सिंहले लापरवाही गर्ने कर्मचारीलाई दिए चेतावनी

MadhesKhabar

एसिया कपमा भारत र पाकिस्तासंग भिड्ने नेपाली टिमको घोषणा

MadhesKhabar

मन्त्रालयकै निर्देशनमा बालबालिकालाई फाइजर खाेप लगाइएकाे हाे : वीरगन्ज महानगर

MadhesKhabar

Leave a Comment