Madhes Khabar
खेलकुद

मधेस प्रदेश महिला कबड्डी प्रतियोगितामा पर्सा भयाे तेस्राे

वीरगन्ज,४कार्तिक:धनुषामा आयाेजित मधेस प्रदेश महिला कबड्डी प्रतियोगितामा पर्सा तृतीय भएकाे छ ।

धनुषाकाे बटेश्वर गाँउपालिकामा शिवशक्ती युथ क्लबले आयाेजना गरेकाे प्रतियोगिताकाे सेमिफाइनलमा धनुषासंग ४१-२८ अंकले पराजित भएपछि पर्सा तेस्राे भएकाे पर्साका कबड्डी प्रशिक्षक आकाश पटेलले जानकारी दिए ।

बटेश्वर गाँउपालिकाकाे आर्थिक सहयाेगमा कार्तिक २गतेदेखि आयाेजित प्रतियोगिताको उपाधी धनुषाले जितेकाे छ। फाइनलमा धनुषाले राैतहटलाई ४४-१८ अंकले पराजित गरेकोे हाे ।प्रतियोगितामा मधेसका ८ वटै जिल्ला ले भाग लिएका थिए।

Related posts

आईपीएलमा आज दिल्ली र गुजरात खेल्दै

MadhesKhabar

पञ्चगावाँ गोल्ड कप फुटबलमा वीरगन्ज युथ एकेडेमीकाे सानदार जीत

MadhesKhabar

एपिएफलाई हराउँदै पुलिस सिमरा गाेल्डकपकाे फाइनलमा

MadhesKhabar

Leave a Comment