Madhes Khabar
राजनीति

कांग्रेसको भातृ संघ समन्वय समितिकाे सदस्यमा पर्साबाट तीन जना मनाेनित

हरिन्द्र यादव र केशवराज मिश्र।

वीरगन्ज,१०असाेज : नेपाली कांग्रेसकाे भातृ संघ समन्वय विभागकाे मधेस प्रदेश सदस्यमा पर्साबाट तीन जना मनाेनित भएका छन् ।

सुर्य बहादुर थापा प्रमुख रहेकाे कांग्रेसको भातृ संघ समन्वय विभागकाे मधेस प्रदेश सदस्यमा पर्साबाट हरिन्द्र यादव, केशवराज मिश्र र वीरेन्द्र गुप्ता मनाेनित भएका हुन् ।

उनिहरुलाई कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले कांग्रेसको विधान २०१७ काे धारा ११ काे (ख) बमाेजिम मनाेनित गरेका हुन् ।

यस्तै उक्त विभागकाे सदस्यमा बाराबाट पनि तीन जना मनाेनित भएका छन् ।बाराबाट हरिशरण सापकोटा ,गाेविन्द चाैधरी र पप्पु कुशवाहालाई मनाेनित गरिएकाे कांग्रेस मधेस प्रदेश समितिका सभापति यादवले जनाएका छन् ।

Related posts

बारा–४ मा रास्वपाका रहबर अन्सारीको अग्रता दाबी, परिवर्तनको पक्षमा जनमत रहेको भनाइ

MadhesKhabar

सर्वसम्मत हुन नसकेपछि जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने

MadhesKhabar

जसपा र जसपा नेपालबीच भयो पार्टी एकता

MadhesKhabar

Leave a Comment