Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जको गीता मन्दिरमा श्रीकृष्ण जन्माष्टमी पर्बको रौनक (फोटो फिचर)

वीरगन्ज,२० भदौंं : श्रीकृष्ण जन्माष्टमी पर्बको अवसरमा वीरगन्ज १० स्थित गीता मन्दिरमापनि बुधबार(आज) बिहानैदेखि भक्तजनहरुको घुंइचो लागेको छ । मन्दिरमा पूजापाठ र दर्शन गर्न भक्तजनहरु बिहानैदेखि मन्दिरमा पुगेका छन् । मन्दिर परिसर बाहिर मेलापनि लागेको छ ।

 

Related posts

उपयाेगविहिन ३३ बिघा ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्ने वीरगन्ज महानगरकाे तयारी

MadhesKhabar

१० गाँउमा दुर्गन्ध फैलाएको शीवम् लेयर्स फार्म बन्द नहुदा गाँउले थप आक्रोशीत

MadhesKhabar

पर्साका दलितबस्तीमा सञ्चालित निःशुल्क ट्यसुन कक्षाका बालबालिकालाई विभिन्न सामग्री सहयोग

MadhesKhabar

Leave a Comment