Madhes Khabar
स्थानिय

महानगगरको सामाजिक विकास समितिको संयोजकमा ठाकुर मनोनित

वीरगन्ज,३भदौं : वीरगन्ज महानगरको सामाजिक विकास समितिको संयोजकमा कन्हैया ठाकुर मनोनित भएका छन् ।वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ठाकुरलाई सामाजिक विकास समितिको संयोजकमा मनोनित गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १४ अनुसार मेयर सिंहले ठाकुरलाई संयोजकमा मनोनित गरेका हन् । संयोजकमा मनोनयन गरिएको पत्र आइतबार मेयर सिंहले ठाकुरलाई प्रदानसमेत गरेका छन्।

नेपाली कांग्रेसका तर्फबाट महानगरपालिकाको कार्यपालिका सदस्यमा मनोनित ठाकुर, कांग्रेसका महाधिवेशन प्रतिनिधीसमेत हुन् ।
समितिको संयोजकमा मनोनित भएपछि प्रतिक्रिया दिदैं ठाकुरले महानगरपालिकाले आफुलाई दिएको जिम्मेवारी इमान्दारीतापूर्वक निर्वाह गर्ने बताएका छन् ।

 

Related posts

बारामा आमाको नामबाट नागरिकता दिन थालियो

MadhesKhabar

चुनावमा पार्टी फेर्दै हिड्ने माओवादी नेता शिवकुमार साह तेली पर्सा प्रहरीको थुनामा

MadhesKhabar

पानीको संकटले ब्याकुल वीरगन्जबासीको घरदैलोमा संगै पुगे मन्त्रीद्वय यादव र चौरसिया

MadhesKhabar

Leave a Comment