Madhes Khabar
राष्ट्रिय

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुई डाक्टर पक्राउ

काठमाडौं ,२५साउन : नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा काठमाडौंकाे त्रिवि शिक्षण अस्पतालका चिकित्सक पनि पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टिचिङ अस्पतालका डाक्टर अमृत चौधरीलाई पक्राउ गरेको हो ।

यस्तै अर्का चिकित्सक रन्जितकुमार यादव पनि पक्राउ परेका छन् । सीआईबीले बिहीबार तीन जना चिकित्सकलाई पक्राउ गरेको छ । सांसदसमेत रहेका सुनिल शर्मा यसअघि नै पक्राउ परेका छन् ।

Related posts

कृषि,शिक्षा,स्वास्थ्यका १२ परियोजना अघि बढाउन संघीय मामिला मन्त्रालय र भारतीय दूतावासबीच समझदारी

MadhesKhabar

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

MadhesKhabar

पोष्टर र ब्यानर टाँस्न निषेध , टाँसेको नहटाए १ लाख जरीवाना

MadhesKhabar

Leave a Comment