Madhes Khabar
खेलकुद

भारतमाथि वेस्ट इन्डिजकाे राेमाञ्चक जित

वीरगन्ज ,१९साउन: वेस्ट इन्डिजले भारतलाई पहिलो टी-ट्वान्टीमा चार रनले पराजित गर्दै रोमाञ्चक सुरुआत गरेको छ ।

बिहीबार राति भएकाे खेलमा जितका लागि १ सय ५० रनको लक्ष्य पाएको भारतले जवाफमा नौ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाएपछि खेल वेस्ट इन्डिजले जितेकाे हाे।

खेलको ११ ओभरसम्म तीन विकेट गुमाएर ७७ रनको स्थितिमा रहेको भारतले बाँकी ६८ रनमा ६ विकेट गुमाएको थियो ।

त्यसअघि वेस्ट इन्डिजले ६ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

Related posts

इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलिया विश्वकप क्रिकेटकाे सेमिफाइनल नजिक

MadhesKhabar

नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि

MadhesKhabar

टेष्ट राष्ट्र वेष्ट इन्डिजलाई पहिलाे पटक हराउँदै नेपालले रच्याे इतिहास

MadhesKhabar

Leave a Comment