Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीले भने : नेपालसँगको सीमा समस्या समाधान गर्छौं

काठमाडौं, १८जेष्ठ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमा लगायतका सबै समस्याको समाधान गर्ने बताएका छन् ।

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार नयाँदिल्लीको हैदरावाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले दुई देशको सम्बन्धलाई हिमालय जति उचाइ दिन काम गरिरहने बताए ।

उनले भने, ‘यही भावनाले सबै मुद्दा, चाहे सीमाको होस् वा अरु सबैको समाधान गर्छौं ।’ साभार : अनलाइनखबर

Related posts

कश्मीरकाे पहलगाममा आतंकवादी हमला,नेपालीसहित १६ पर्यटक मारिएकाे पुष्टि

MadhesKhabar

अन्डरवर्ल्ड डन छोटा राजनलाई धरौटीमा छाड्न मुम्बई उच्च अदालतको आदेश

MadhesKhabar

सबै धर्म प्रति समान व्यवहार गर्छौ : भाजपा

MadhesKhabar

Leave a Comment