Madhes Khabar
मधेस प्रदेश

मधेस: खाल्डोमा जमेकाे पानीमा डुबेर १ जनाकाे मृत्युु

सांकेतिक फोटो

वीरगन्ज ,१बैशाख:सप्तरीमा खाल्डाेमा जमेको पानीमा डुबेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका ४ घर भइ थानागाछी बस्ने ५५ वर्षिय गणेश साह रहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

राजविराज नगरपालिका ६ स्थित सडकको छेउकाे खाल्डाेमा जमेको पानीमा डुबेर साहको मृत्यु भएको हो ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए।

Related posts

सर्लाही: सडकमा राेकी राखेकाे ट्रकमा माेटरसाइकल ठाेक्किदाँ दुई जनाकाे मृत्युु

MadhesKhabar

मधेस प्रदेश : मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

MadhesKhabar

मुम्बईबाट उद्दार गरिएका रौतहटका ८ जना बालबालिकलाई अभिभावकको जिम्मा लगाइयो

MadhesKhabar

Leave a Comment