Madhes Khabar
मधेस प्रदेश

धनुषा १ : माओवादीका मातृका यादव हारे , जसपाका कार्की विजयी

मधेसखबर
वीरगन्ज ,१० मंसिर :धनुषाकाे निर्वाचन क्षेत्र नम्बर १ काे प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी भएका छन्।

नेकपा माओवादी केन्द्रका उपमहसचिव समेत रहेका मातृका प्रसाद यादवलाई झन्डै ६ हजार मतान्तरले हराउदै जसपाका कार्की विजयी भएका हुन्।

कार्कीले २७ हजार ४ सय ३१ मत ल्याउँदा यादवले २१ हजार ४ सय ८३ मत ल्याए। उनीहरूको मतान्तर ५ हजार ९ सय ४८ छ।

जनमत पार्टीका उम्मेदवार किशोरी साहले १४ हजार ४ सय ६८ मत ल्याएका छन्।

Related posts

बारामा स्वतन्त्र उम्मेदवार कलवार विजयी

MadhesKhabar

महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ

MadhesKhabar

सार्वजनिक शाैचालयकाे सेफ्टी ट्यांकी सफा गर्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु

MadhesKhabar

Leave a Comment