Madhes Khabar
खेलकुद

सखुवाप्रसाैनी क्रिकेट प्रतियाेगिता : कालिकामाई गाँउपालिका विजयी

मधेसखबर
वीरगन्ज ,७फागुन : पर्साकाे सखुवाप्रसाैनी गाँउपालिका २ ओैराहा पन्चगावामा जारी प्रथम सखुवाप्रसाैनी क्रिकेट प्रतियोगिताकाे दाेश्राे दिन आइतबार भएकाे खेलमा कालिकामाई गाँउपालिका विजयी भएकाे छ ।

कालिकामाई गाँउपालिकाले वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगाैली विर्तालाई १ विकेटले पराजित गरेकाे हाे । पहिले व्याटिङ गरेकाे वीरगन्ज २६ ले पूरा २० ओभरमा अलआउट हुँदै १३८ रन बनाएकाे थियाे । १३९ रनकाे लक्ष्य कालिकामाई गाँउपालिकाले ५ बल बाँकी छदैं ९ विकेटको क्षतिमा पूरा गर्दै खेल जितेकाे हाे ।

प्रतियोगितामा साेमबारकाे खेल पाेखरिया नगरपालिका र बहुदरमाई नगरपालिका बिच हुने आयाेजक समितिका अध्यक्ष अशाेक पटेलले जानकारी दिए ।

Related posts

नेपाल सुपर लिगमा वीरगन्ज युनाइटेड धनगढी एफसीसंग भिड्ने

MadhesKhabar

अम्पायरसंग विवाद गरेका कारण कारबाहीमा परे काेहली

MadhesKhabar

विश्वकप छनोट: नेपालको पहिलो जित, अमेरिका ६ विकेटले पराजित

MadhesKhabar

Leave a Comment