Madhes Khabar
खेलकुद

फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनलमा

मंसिर १८ : फ्रान्स , कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ ।

आइतबार राति भएकाे प्रिक्वाटर फाइनल खेलमा पोल्याण्डलाई ३-१ ले पराजित गर्दै साविक विजेता फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हाे।

फ्रान्सका लागि एम्बापे एक्लैले २ गाेल र जिराडले १ गाेल गरेका हुन् ।

Related posts

वीरगन्ज सुपर लिग क्रिकेटमा पर्सा स्टार्स विजयी

MadhesKhabar

पाकिस्तानमाथि भारतकाे फराकिलाे जित

MadhesKhabar

विश्वकप फुटबलमा आज पनि चार खेल हुदै

MadhesKhabar

Leave a Comment